११ कार्तिक २०८१, आइतबार 1730067278
समाचार

बझाङमा भूकम्पको धक्का

काठमाडौ-बझाङमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार हिजो राति ९:१३ बजे बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत साउन ३ गते विहान ९:५३ बजे कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।