११ कार्तिक २०८१, आइतबार 1730088526
Banner

नेकपा एकीकृत समाजवादीले माघमा राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले माघमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४,१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे थप निर्णय गर्नेछ ।