११ कार्तिक २०८१, आइतबार 1730088447
Banner

पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट गुमायोे

एसिया कप क्रिकेटअन्तर्गत जारी खेलमा नेपालले पाकिस्तानविरुद्ध तेस्रो विकेट गुमाएको छ ।
आसिफ शेख ५ रनमै आउट भएका हुन् ।

तेस्रो विकेट गुमाउँदा नेपालले १.४ ओभरमा १४ रन बनाएको थियो ।