११ कार्तिक २०८१, आइतबार 1730031490
Banner

भारतसँग एसिया कप खेल्न नेपाली टिम श्रीलंकामा

काठमाडौं । नेपाली क्रिकेट टोली एसिया कप क्रिकेटअन्तर्गत भारतसँग खेल खेल्नका लागि श्रीलंका पुगेको छ ।

नेपाली टोली बिहीबार बिहान श्रीलंका पुगेको हो । नेपालले सेप्टेम्बर ४ तारिखमा भारतसँग खेल्दै छ ।

भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि उसले खेल्ने खेलका लागि श्रीलंकामा व्यवस्थापन भएको हो । यसअघि समूहको पहिलो खेलमा नेपाली टोली बिहीबार पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।

Tags :