११ कार्तिक २०८१, आइतबार 1730030705
Banner

पेप्सीकोला–काँडाघारी सडकखण्डमा बसले ठक्कर दिँदा ८ जना गम्भिर घाइते

काठमाडौँ । काठमाडौँको पेप्सीकोला–काँडाघारी सडकखण्डमा सवारी दुर्घटना भएको छ । विहान भएको दुर्घटनामा आठ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो ।

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको छ ।