२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:54 am
समाचार

काठमाडौँ महानगरका प्रमुख बालेन दम्पतीलाई पुत्रीलाभ

सूचना प्रेस २०८० भदौ १७ आइतबार ००:००, १०:०५ बजे १ मिनेट पढाइ

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह दम्पतीलाई पुत्रीलाभ भएको छ।

साहकी पत्नी सविना काफ्लेले आइतबार बिहान छोरीलाई जन्म दिएकी हुन्। बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो ।

शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका थिए ।