१० कार्तिक २०८१, शनिबार 1729980592
Banner

सभामुखले दिए,नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

प्रतिनिधिसभाको बैडकबाटै उनले नेपाली टिमलाई सफलताको शुभकामना दिएका हुन् ।

‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र मरो तर्फबाट समेत सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु’ सभामुख घिमिरेले भने ।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ ।

Tags :