१० कार्तिक २०८१, शनिबार 1729987653
कृषि

भाद्र २६ गते बूढानीलकण्ठ नगरपालिकाले तरकारीको बिउ वितरण गर्ने

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले तरकारी मिनिकिट बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै बीउ वितरण गर्ने जनाएको हो ।

नगरपालिकाले कृषि विकास शाखाबाट मिनिकिट प्याकेज बीउ कृषकहरुलाई वितरण गर्न लागेको जनाएको छ ।

सूचनाका अनुसार भाद्र २६ गते बिहान वडा नंम्बर ८ को वडा कार्यालयमा मंगलबार बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म वितरण गरिने छ ।

Tags :