८ मंसिर २०८१, शनिबार 1732347087
Banner

प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष पुगे शिक्षण अस्पताल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् । एमालेलाई हृदयघात भएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका छन् ।

त्यो खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका थिए । अहिले एमाले अध्यक्ष ओली घर फर्किनुभएको छ भने अन्य नेताह्ररु टिचिङ्ग जादैछन ।