१० कार्तिक २०८१, शनिबार 1730002216
Banner

नेकपा एसद्वारा २१ केन्द्रीय सदस्य मनोनीत(सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

नेकपा एसको भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयबमोजिम उल्लेखित सदस्य मनोनीत भएका हुन् ।

पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा अनेरास्ववियूको अध्यक्षबाट बिदा लिएर बसेका सुदेश पराजुली पनि परेका छन् ।

को–को छन् सदस्यहरु
१. अजबहादुर मल्ल — बाजुरा

२. ओमचरण अमात्य — भक्ततपुर

३. गौतम राई — काठमाडौँ

४. गोविन्द चेपाङ —मकवानपुर

५. चन्द्रा श्रेष्ठ — झापा

६. चिरञ्जीवी भट्टराई —सुनसरी

७. जयप्रकाश यादव — बारा

८. दिपक केसी — काठमाडौँ

९. धनबहादुर कार्की — दोलखा

१०. धर्म शाही — मुगु

११. नन्द बञ्जाडे — काठमाडौं

१२. बरुनाथ योगी — दैलेख

१३. बैकुण्ठ भुसाल —पर्बत

१४. भक्तिमान सुब्बा— पाँचथर

१५. मिना लामा —मकवानपुर

१६. रामप्रसाद ढुङाना — काठमाडौँ

१७. लंक हमाल — कपिलवस्तु

१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व

१९. शिवकुमारी खनाल— काठमाडौँ

२०. शैलेन्द्र उपाध्याय— रूपन्देही

२१. सुदेश पराजुली — काठमाडौँ

Tags :