११ कार्तिक २०८१, आइतबार 1730031097
Banner

सुनकछुवासहित ६ जना पक्राउ

काठमाडौं । सुनकछुवासहित ६ जना पक्राउ परेका छन् ।

टोखा नगरपालिका–५ स्थित सुनकोसी क्याफेबाट दुर्लभ सुनकछुवासहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–१० का ३२ वर्षीय जयराम घिमिरे, काभ्रे नमोबुद्धका रहर तामाङ, उदयपुरको त्रियुगाका राजकुमार राई, काभ्रेकै नयाँबस्तीका सुदर्शन राई, सोहीका नारायण थामी र रुपक बस्नेत छन् ।