२८ भदौ २०८३, आइतबार 1789281279
Banner

एमालेले गरेको विकास देखेर विरोधीले घेराबन्दी गरे : अध्यक्ष ओली

विराटनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा पाँच पटक र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन पटक देशको प्रधानमन्त्री भएपनि केही काम गर्न नसकेको आरोप लगाउनु भएको छ।

शुक्रबार नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्धाटन समारोहमा बोल्दै ओलीले एमालेले सरकारमा रहँदा उल्लेख्य काम गरेको दाबी गर्नुभयो।

एमालेको किकासको नीतिले आत्तिएर खुद्रा पसल बन्द भएपछि विरोधीहरु एक भएर एमालेलाई घेराबन्दी गर्न खोजेको ओलीले बताउनु भयो।