९ कार्तिक २०८१, शुक्रबार 1729916169
Banner

प्रतिनिधिसभाको बैठकलाई प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने भएका छन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सो बैठकलाई प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका हुन् ।

उक्त बैठकमा बोल्न प्रमुख विपक्षी दलको नेता ओलीले समय मागेको सभामुखको सचिवालयले जनाएको छ ।

लामो समयपछि आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।