९ कार्तिक २०८१, शुक्रबार 1729916498
Banner

बझाङमा ६.३ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो बझाङको चैनपुरलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । विस्तृत विवरण आउन बाँकी छ ।