९ कार्तिक २०८१, शुक्रबार 1729901551
Banner

रोकिएन बझाङमा भूकम्पको पराकम्प

काठमाडौं । बझाङमा पराकम्पको क्रम अझै रोकिएको छैन ।

यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५।३ म्याग्निच्युडको परकम्प गएको छ । १६ गते दिउँसो २:४० मा ५:३ र ३ बजेर ६ मिनेट जाँदा ६ः३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।

आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५।३ म्याग्निच्युडको परकम्प गएको छ । १६ गते दिउँसो २ः४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।