काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि लाठीचार्ज भएको छ ।
संघीय निजामती विधेयकमाथि असन्तुष्टि राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।
आन्दोलनरत कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले ण्बल प्रयोग गरेको हो । सो क्रममा केही कर्मचारी घाइते भएका छन् ।