९ कार्तिक २०८१, शुक्रबार 1729887173
Banner

बौद्धमा गोली चल्दा एक युवकको मृत्यू


काठमाडौं । काठमाडौँको बौद्धमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीका अनुसार सिन्धुली घर भएका ती युवक घाइते भएका हुन् । घटनाबारे थप विवरण आइसकेको छैन ।