१५ श्रावण २०८३, शुक्रबार 1785525558
समाचार

एनआरएनए उपाध्यक्षमा चिरञ्जिवि घिमिरेद्धारा उम्मेदवारी दर्ता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी निर्वाचनमा चिरञ्जिवि घिमिरेले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

एनआरएनए आइसीसीको निर्वाचन अक्टोबर १९ तारिख हुँदै छ। घिमिरे वर्तमान कमिटीका सचिव हुन्। घिमिरेले आइतबार काठमाडौँमा रहेको एनआरएनए निर्वाचन समितिको कार्यालय बालुवाटारमा आफ्नो पदमा मनोनयन दर्ता गराएका हुन्।

घिमिरेको समर्थकमाम एम खत्री क्यानडा र प्रस्तावकमा अमृत जोशी आयरल्याण्ड रहेका छन् । निर्वाचन समितिले आज दिउँसो एक बजे सम्म लाई मनोनयन दर्ता गर्ने समय तोकेको छ।