२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 12:39 pm
समाचार

एनआरएनए निर्वाचन : विष्णु प्रसाद घिमिरेसहित ६ जना सर्वसम्मत निर्वाचित

सूचना प्रेस २०८० आश्विन २९ सोमबार ००:००, १३:११ बजे १ मिनेट पढाइ

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचनमा जापानबाट सहभागि आईसीसी सदस्यमा ६ जना सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरुमा जापानबाट विष्णु प्रसाद घिमिरे, बाबुराम खरेल, विकास श्रेष्ठ, विजय थकाली, छत्र दाहाल, अनिल थापा रहेका छन् ।