१० कार्तिक २०८१, शनिबार 1729958748
Banner

काठमाडौंको न्युरोडमा २ जना भरिया मृत फेला

काठमाडौं । काठमाडौंको न्युरोडमा २ जना भरिया मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिकाको असन, न्युरोडको मसान गल्लीमा २ जना भरिया मृत फेला परेका हुन् ।

न्युरोडमा भरियाको काम गर्दै आएका उनीहरू मृत फेला परेको प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूको पहिचान हुन सकेको छैन ।