२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 3:00 pm
Banner

काठमाडौंमा भूकम्पको धक्का

सूचना प्रेस २०८० कार्तिक ५ आइतबार ००:००, ०७:५२ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । कतिपय घरबाहिर समेत निस्किएका थिए ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।