४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 6:25 pm
Banner

दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा एमालेद्वारा आयोजित चियापान कार्यक्रम सुरु

सूचना प्रेस २०८० कार्तिक १५ बुधबार ००:००, १४:१८ बजे १ मिनेट पढाइ

काठमाडौं । दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा नेकपा एमालेद्वारा आयोजित चियापान कार्यक्रम सुरु भएको छ ।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा राज्यका विभिन्न ओहदाका व्यक्ति, राजनीतिक दलका नेता, विभिन्न पेशा, ज्यवसायका संलग्न व्यक्ति सहभागी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले चियापान कार्यक्रममा आउने पाहुनालाई सोफामा बसेर स्वागत गरिरहेका छन् ।