३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 2:58 pm
Banner

सर्‍यो, नेपाली कांग्रेस महासमिति बैठक

सूचना प्रेस २०८० कार्तिक १९ आइतबार ००:००, १२:३४ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ ।

आज (आइतबार) बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो बैठक मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।

यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो ।