२७ जेष्ठ २०८३, बुधबार 1781119034
Banner

टी–२० विश्वकप छनोटको फाइनल : नेपाल र ओमानबीच खेल बराबरी

काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरीमा टुंगिएको छ ।

नेपालले १८५ रनको लक्ष्य दिएकोमा ओमानले ९ विकेट गुमाएर १८४ रन बनाएपछि खेल बराबरी भएको हो । अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।