८ कार्तिक २०८१, बिहिबार 1729821575
Banner

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित

काठमाडौं । सरकारकी प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शमाृले सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको बताएकी छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको उनले बताएकी हुन् ।

मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ । निर्देशिकाका विषय सार्वजनिक भइसकेको छैन ।