८ कार्तिक २०८१, बिहिबार 1729822160
Banner

थप एक भूकम्पपीडित घाइतेको मृत्यु

काठमाडौं । जाजरकोट भूकम्पमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

उपचारका क्रममा आज बिहान चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्टको निधन भएको हो । उनको मृत्यु कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईले बताए ।

अस्पतालमा उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भयो ।