३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:45 am
Banner

बझाङमा भूकम्पको धक्का महसुस

सूचना प्रेस २०८० पुस १५ आइतबार ००:००, ०७:४५ बजे १ मिनेट पढाइ

काठमाडौं । बझाङमा भूकम्प धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।