३० भदौ २०८३, मंगलबार 1789458797
Banner

एकिकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्रि बन्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्रि बन्ने निश्चित भएको छ ।
नेकपा एसले नयाँ समीकरणबारे निर्णय गर्न बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले तत्काल सरकारमा जान सर्त अघि सारेको हो। प्रधानमन्त्री कार्यालय बालुवाटारमा भएको छलफल पछि दुई मन्त्रीको नाम टुंगो लागेको बालुवाटार स्रोतले बताएको छ । नवनियु्क्त मन्त्रिहरुको केहीवेरमा शपथ हुँदैछ ।