२७ भदौ २०८३, शनिबार 1789275923
Banner

सुन काण्डमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन

काठमाडौं । सुन प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न सरकारले निर्देशन दिएको छ । गृहमन्त्री रवि लामिछानेले आइतबार प्रहरी नेतृत्वलाई निर्देशन दिएका हुन् । सुन काण्डमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि मन्त्रालयले कारबाहीको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । जाँचबुझ आयोगले महरासँग बयान लिएको थियो । महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अहिले थुनामा छन् ।

राजनीतिक शक्तिको आडमा महराले उन्मिुक्ति पाउँदै आएका छन् ।