१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 8:10 pm
Banner

निवनियुक्त आईजीपीलाई गृहमन्त्रीले नै लगाइदिए फूली

सूचना प्रेस २०८३ कार्तिक १८ बुधबार ००:००, १८:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक डा.मनोजकुमार केसीलाई गृहमन्त्रीले नै दर्ज्यानी चिह्न लगाइदिएका छन्।

बुधबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाउने गरेकामा यो पटक गृहमन्त्रीले नै लगाइदिएका हुन् ।