७ भदौ २०८३, आइतबार 1787536830
समाचार

सहकारीमा गृहमन्त्री लामिछानेको कुनै तथ्य प्रमाण भेटिएन: आईजीपी कुँवर

काठमाडौं-प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताउनु भएको छ।

बुधबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ठाडो उजुरी परे पनि त्यसमा तथ्य प्रमाण केही नभएको बताउनु भएको हो।