२६ जेष्ठ २०८३, मंगलबार 1781069196
समाचार

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक

काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ ।

पौडेलकी आमा सोमना पौडेलको ८१ वर्षको उमेरमा चाबहिलको मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको आज निधन भएको हो । उनको ३ छोरा र ३ छोरी छन् ।