५ भदौ २०८३, शुक्रबार 1787350168
Banner

आसिफ शेख पनि आउट

काठमाडौं । नेपालले दोस्रो विकेट पनि गुमाएको छ। एसीसी प्रिमियर कपअन्तरगत फाइनल प्रवेशका लागि युएईविरुद्ध जारी खेलमा नेपालले दोस्रो विकेटका रुपमा असिफ शेखलाई गुमाएको हो।

ओमिद रहमानले खानलाई आउट गराएका हुन्। उनले ११ बलमा ८ रन जोडेर आउट भए। यसअघि पहिलो बलमै कुशल भर्तेल आउट भएका थिए।

युएईका जुनैद सिद्धिकीले उनलाई आउट गराएका हुन्। नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ।