२९ भदौ २०८३, सोमबार 1789370502
Banner

गृहमन्त्रीलाई बोल्न दिन काँग्रेस तयार

काठमाडौं-नेपाली कांग्रेस अवरुद्ध संसद् खुलाउन तयार भएको छ। 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दैै आएको कांग्रेस बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि लचक भएको हो।

यो सँगै आजै दिउँसो ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध नगर्ने जनाएको छ।