२३ भाद्र २०८१, आइतबार 1725783952
Banner

डा.गोविन्द केसीले तोडे अनशन

काठमाडौं । प्रा.डा. गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर डा. केसीले ६ दिनदेखि अनशन थालेका थिए । केसीले चारबुँदे माग राख्दै पशुपति परिसरमा वैशाख २९ गतेदेखि आमरण अनशन थालेका थिए ।

अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै डा। केसीले बिहीबार अनशन तोडेका हुन् ।