२७ आश्विन २०८३, मंगलबार 2:37 am
Banner

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी

काठमाडौं :  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ।

बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरू सिटबाट उठेर नाराबाजी गरिरहेका छन्।