५ मंसिर २०८१, बुधबार 1732101584
Banner

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् । मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।

प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्र्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्र्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्र्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।