२७ भदौ २०८३, शनिबार 1789235694
Banner

विश्वकप क्रिकेटः दीपेन्द्रले दिलाए पहिलो सफलता

काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले पहिलो विकेट लिएका हुन्।

३ दशमलव ४ ओभरमा दक्षिण अफ्रिकाका क्विन्टन डी ककको विकेट लिएका हुन्। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।

दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।