२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 4:12 pm
Banner

पहिरोले नारायणघाट –मुग्लिन सडक अवरुद्ध

सूचना प्रेस २०८१ असार २७ बिहिबार ००:००, १२:१८ बजे १ मिनेट पढाइ

चितवन । पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद्ध भएको छ । बिहान सवा ९ बजेतिर भरतपुर महानगरपालिका(२९ झोलुङ्गे पुल र सिमलतालको बीचमा पहिरो खसेको हो।

सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा दुवैतर्फ अवरोध भएको छ। अहिले पहिरो हटाउन सुरू गरिएको छ।