२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 4:11 pm
Banner

प्रधानमन्त्री नियुक्त भएलगत्तै ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न प्रस्थान

सूचना प्रेस २०८१ असार ३० आइतबार ००:००, १९:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भण्डारीको निवास चपली गएका छन् ।

राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली पूर्व राष्ट्रपतिसँग छलफल गर्न त्यसतर्फ लागेका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।