१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 6:02 pm
Banner

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

सूचना प्रेस २०८१ असार ३१ सोमबार ००:००, १६:०९ बजे १ मिनेट पढाइ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ।

सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गर्नुभएको हो।