३१ भाद्र २०८१, सोमबार 1726536814
Banner

जहाज दुर्घटनाबारे छानबिन गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ । 

बुधबार बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो । 

मन्त्रिपरिषद् बैठकमा दुर्घटना पछिको तीव्र उद्धार, राहत र दुर्घटना छानबिनका लागि एक आयोग बनाउने तयारी छ ।