२३ भाद्र २०८१, आइतबार 1725778434
Banner

सौर्य एयरले भन्यो–यति धेरै विज्ञको क्षतिको कल्पना गर्न सकिन्न, पीडित परिवारलाई सक्दो सहयोग गर्छौँ


काठमाडौं । सौर्य एयरलाइन्सले पछिल्लो दुर्घटना अकल्पनीय भएको बताउँदै अत्यन्तै मर्माहत र भावविह्वल भएको बताएको छ । अध्यक्ष तथा सम्पूर्ण परिवारका तर्फबाट जारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ, “पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने विश्वास दिलाउछौँ ।”

उनले सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनीयता आर्जनका लागि निष्ठापूर्वक पुर्‍याएको साथ र सहयोगको पनि संस्थाले कदर गर्ने बताएका छन् ।

यस्तो छ विज्ञप्ति