२० आश्विन २०८३, मंगलबार 5:46 am
Banner

एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत

काठमाडौं-नेकपा एमालेले रिक्त रहेको पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। 

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो ।