२७ भदौ २०८३, शनिबार 1789237765
Banner

टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित

ठमाडौं-संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संशोधन गर्न तीन दलका नेता रहेको कार्यदलले तयार पारेको प्रतिवेदनको मस्यौदा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले सर्वसम्मतिले  पारित गरेको छ। 

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा उक्त प्रतिवेदनबारे छलफल भएको थियो। छलफल भएपछि समितिले सर्वसम्मत रुपमा उक्त प्रतिवेदनको मस्यौदा पारित गरेको हो।