४ आश्विन २०८१, शुक्रबार 1726824419
राजनीति

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । 

बैठकले कांग्रेस नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्का निर्णयहरु: