२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 9:32 am
Banner

उपसभामुख रानालाई पदबाट हटाउने प्रस्ताव दर्ता हुँदै

सूचना प्रेस २०८१ भदौ २६ बुधबार ००:००, ११:४५ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभामा रहेका कांग्रेस, एमालेका १ चौथाई सांसदहरुको हस्ताक्षर सहित संघीय संसद सचिवालयमा पदमुक्त गर्ने  प्रस्ताव दर्ता गर्न लागिएको हो ।  जनमत पार्टीका सांसद अब्दुल खानले आज उपसभामुखलाई हटाउने प्रस्ताव दर्ता गर्ने तयारी रहेको जाकारी दिए ।