२८ भदौ २०८३, आइतबार 1789326884
Banner

दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना

काठमाडौँ-मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन्। आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोले बताए।

विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। प्रसाईंको कार्डियोसम्बन्धी समस्या पनि देखिएको छ।