३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 10:33 am
Banner

मन्त्रिपरिषद्को बैठक बस्दै

सूचना प्रेस २०८१ कार्तिक ५ सोमबार ००:००, १२:३५ बजे १ मिनेट पढाइ

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ । साँझ सवा ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्नेछ ।