३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:09 pm
Banner

रवि लामिछानेको रिहाइका लागि बालुवाटार केन्द्रित प्रदर्शनमा रास्वपा

सूचना प्रेस २०८१ कार्तिक १३ मंगलबार ००:००, ११:४७ बजे १ मिनेट पढाइ

पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन तय गरेको छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको जिकिर गर्दै आएको छ ।